गोदावरीमा विजय जुलुसमा सहभागी गाडी पल्टियो

कैलालीको अत्तरियामा वडाध्यक्षको विजयी जुलुसमा लगिएको गाडी दुर्घटनामा परेको छ । 

जिल्लाको गोदावरी नगरपालिका–३ मा विजय जुलुसमा लगिएको गाडी पल्टिएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसको विजय जुलुसमा प्रयोग गरिएको गाडी पल्टिएको प्रहरीले बताएको छ । 

दुर्घटनामा सातजना कार्यकर्ता घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि पद्मा अस्पतालमा लगिएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १८:३२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया