वीरेन्द्रनगर–११ मा ५ मतान्तरले एमालेका खिमलाल निर्वाचित

वीरेन्द्रनगर नगरपालिकाको ११ नम्वर वडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

एमालेबाट वडा अध्यक्षको उम्मेदवार खिमलाल देवकोटा प्रतिद्वन्द्वी भन्दा पाँच मतको अग्रताले निर्वाचित भएका छन् । 

देवकोटाले कुल एक हजार आठ सय ७१ मत ल्याएका थिए । 

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर खत्रीले एक हजार आठ सय ६६ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १७:९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया