काठमाडौं महानगर प्रमुखका उम्मेदवारलाई कुन वडामा कति मत ? [तालिकासहित]

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । अहिलेसम्म ६१ हजार ३१५ मत गणना हुँदा बालेन शाहको अग्रता कायमै छ ।

उनले २४ हजार ३२४ मत ल्याएर अग्रता कायम गर्दा एमालेका केशव स्थापितले १२ हजार ५७३ मतसहित पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले १२ हजार मत कटाएकी छन् । ताजा मत परिणामअनुसार उनले १२ हजार ९३ मत ल्याएकी छन् ।

अहिले वडा ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ वडाको मत गणना जारी छ । त्यस्तै वडा नम्बर १, २, ३, ४ र ५को मत गणना  सकिएको छ । अहिलेसम्म भएको मतगणनामा कसले कति ल्याए मत हेर्नुहोस् :

वडा नम्बर १

बालेन शाह (लौरो) ७८३

सिर्जना सिंह (रुख) ४५१



केशव स्थापित (सूर्य) ३६५

वडा नम्बर २



बालेन शाह (लौरो) १२१५

सिर्जना सिंह (रुख) ४९७

केशव स्थापित (सूर्य) ७२८

वडा नम्बर ३

बालेन शाह (लौरो) २४०६

सिर्जना सिंह (रुख) ११७०

केशव स्थापित (सूर्य) १२०३

वडा नम्बर ४

बालेन शाह (लौरो) ३९५६

सिर्जना सिंह (रुख) १५२२

केशव स्थापित (सूर्य) १९२४

वडा नम्बर ५

बालेन शाह (लौरो) १५०१

सिर्जना सिंह (रुख) ७२७

केशव स्थापित (सूर्य) १०६६

वडा नम्बर ६

बालेन शाह (लौरो) २४२८

सिर्जना सिंह (रुख) १६४१

केशव स्थापित (सूर्य) १२६०

वडा नम्बर ७

बालेन शाह (लौरो) १२०५

सिर्जना सिंह (रुख) ४३३

केशव स्थापित (सूर्य) ४४७

वडा नम्बर ८

बालेन शाह (लौरो) १४९

सिर्जना सिंह (रुख) १९४

केशव स्थापित (सूर्य) १५१

वडा नम्बर २७

बालेन शाह (लौरो) ३२

सिर्जना सिंह (रुख) ११८

केशव स्थापित (सूर्य) ७

वडा नम्बर २८

बालेन शाह (लौरो) ५७१

सिर्जना सिंह (रुख) ५०७

केशव स्थापित (सूर्य) ५३९

वडा नम्बर २९

बालेन शाह (लौरो) १०३५

सिर्जना सिंह (रुख) ७५२

केशव स्थापित (सूर्य) ५८४

वडा नम्बर ३०

बालेन शाह (लौरो) १५३५

सिर्जना सिंह (रुख) ७७९

केशव स्थापित (सूर्य) ५८६

वडा नम्बर ३१

बालेन शाह (लौरो) २६५०

सिर्जना सिंह (रुख) १५४१

केशव स्थापित (सूर्य) १४३५

वडा नम्बर ३२

बालेन शाह (लौरो) ४८६२

सिर्जना सिंह (रुख) १७६१

केशव स्थापित (सूर्य)  २२७८

  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार २०:३४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया