भरतपुर मतगणना अपडेट : रेनुलाई ३३ सय मतको अग्रता

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । ताजा मत परिणमा अनुसार रेनुले निकटतम प्रतिद्वन्द्वीभन्दा ३३ सयभन्दा बढी मतले अगाडि छन् ।

अहिलेसम्म यहाँ ४६ हजार ८९९ मत गणना भएको छ । जसमा रेनुले १७ हजार ७९४ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १४ हजार ४८१ मतसहित पछ्याइरहेका छन्। 

त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल ७ हजार १९८ मतसहित तेस्रो स्थानमा छन् । अहिले वडा नम्बर ९ १० र ११ को मतगणना भइरहेको छ ।





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार २०:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया