विष्णु पौडेलको वडामा हार्‍यो एमाले, ३० वर्षपछि कांग्रेसले मार्‍यो बाजी

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी ३५ मतान्तरले विजयी भएका हुन् ।  

यो वडामा एमालेबाट पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याल उम्मेदवार बनेका थिए । वडा नम्बरमा कुल ३ हजार ४३० मत खसेको थियो ।  

यो वडामा ०४९ सालयता एमाले पहिलोपटक पराजित भएको हो । 
 





  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार ७:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया