पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमित थपिए, १४७ सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन गरी ३ हजार ३० जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै, थप १२ जना निको भएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ४८ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।





  • प्रकाशित मिति : जेठ ७, २०७९ शनिबार १८:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया