साँझ ६ बजेसम्ममा बालेन सिर्जनाभन्दा १७३३८ मतले अगाडि

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कायमै राखेका छन् । साँझ ६ बजेसम्मकाे मतगणनामा उनले ४१ हजार पाँच सय २२ मत प्राप्त गरेका छन् ।  

बालेनलाई पछ्याइरहेकी कांग्रेसकी सिर्जना सिंहले २४ हजार एक सय ८४ मत प्राप्त गरेकी छन् । उनी बालेनभन्दा १७ हजार तीन सय ३८ मतले पछाडि छिन् । 

त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले २३ हजार दुइ सय ४६ मत पाएका छन् । उनी सिर्जनाभन्दा ९३८ मतले पछाडि छन् । 





  • प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार १८:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया