मनाेज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति

कन्सल्टेन्सी व्यवसायी तथा साैन्दर्य प्रतियोगिताक सन्चालक मनाेज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धन गर्न अदालतले अनुमति दिएकाे छ । 

उनी बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए ।

जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो ।

उनीविरुद्ध एक किशाेरीले भिडियाेमार्फत् उनले बलात्कार गरेकाे आराेप लगाएकी थिइन् ।






  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १६:२५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया