सुर्खेतको भेरीगंगामा विमानस्थल निर्माण हुने

सुर्खेतको भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माण हुने भएको छ ।

शुक्रबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले सुर्खेतको भेरीगंगामा विमानस्थल निर्माणका लागि सैद्वान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

योसँगै भेरीगंगा नगरपालिकामा विमानस्थल निर्माणका लागि प्रक्रिया अघि बढ्ने भएको हो ।





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार २२:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया