चाबाहिलकाे सेन्ट लरेन्समा विद्यार्थीमाथि शिक्षककाे दुर्व्यवहार, विद्यार्थी आन्दाेलित

विद्यार्थीमाथि दुर्व्यवहार गरेकाे भन्दै चावाहिलकाे सेन्ट लरेन्स कलेजमा विद्यार्थी आन्दाेलित भएका छन् । 

उनीहरुले विद्यालयका एक शिक्षकले त्यहाँ पढ्ने विद्यार्थीमाथि दुर्व्यवहार गरेकाे आराेप लगाएका छन् । विद्यार्थीहरुले प्रदर्शन गर्न थालेपछि त्यहाँ प्रहरी पनि पुगेकाे छ । 

काठमाडाै‌ंका प्रमुख एसएसपी सुदिप  गिरीले दिएकाे जानकारीअनुसार यसबारे अनुसन्धान सुरु भएकाे छ । 

प्रहरीले विद्यार्थी र अभिभावकसँग छलफल सुरु गरेकाे छ । 






  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १०:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया