सेन्ट लरेन्समा यौन दुर्व्यवहार प्रकरण : कोअर्डिनेटरविरुद्ध विद्यार्थीको प्रदर्शन [तस्बिरहरू]

कोअर्डिनेटरले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै चावहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी विद्यार्थीका अनुसार विद्यालयका कोअर्डिनेटरले दुई महिनायता एक विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दै आएका थिए । त्यसकै विरोधमा विद्यार्थीले विद्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि प्रहरीले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले आरोपित अधिकारीलाई नियन्त्रणमा लिए पनि विद्यार्थीले प्रदर्शन जारी नै राखेका छन् । 

तस्बिरमा हेरौं विद्यार्थीको प्रदर्शन :





 

 


  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १३:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया