ललितपुरमा चिरिबाबुको विजय जुलुस (तस्वीरहरू)

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका चिरिबाबुले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएर भारी मतान्तरले विजयी भएका थिए ।

उनी ४२ हजार ७२२ मतसहित निर्वाचित हुँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाए । उपमेयरमा भने नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन् । 

दोस्रो कार्यकालका लागि निर्वाचित भएका चिरिबाबुले आफ्ना पुराना र अधुरा कामहरूलाई निरन्तरता दिने बताएका छन् । साथै बिहीबार दिउँसो मतदातालाई विजय र्‍याली आयोजना गरिएको छ । उनले मतदातालाई भेटेर धन्यवादसमेत दिएका छन् । हेर्नुहोस् तस्वीरहरू :





  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १५:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया