तस्बिरमा हेरौं, काठमाडौंका नवनिर्वाचित मेयर शाहको धन्यवाद र्‍याली

बालेन्द्र शाह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएको खुसीयालीमा उनका समर्थकले आयोजना गरेको धन्यवाद र्‍याली सुरु भएको छ । र्‍याली र्‍याली राष्ट्रिय सभागृहबाट सुरु भएको हो । र्‍याली सभागृहबाट भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर हुँदै टुँडिखेलमा पुग्नेछ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन भारी मतान्तरले महानगरको प्रमुखमा निर्वाचित भएका हुन् । उनी ६१ हजार ७ सय ६७ मतका साथ काठमाडौंको मेयरमा विजयी भए । बालेनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत बढी प्राप्त गरे । गठबन्धनबाट चुनाव लडेकी सिंहले ३८ हजार ३४१ मत मात्र ल्याइन् । 

तस्बिरमा बालेनको धन्यवाद र्‍याली :



 



  • प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार ९:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया