भारतमा टेस्ला कार बनाउने विषयमा फेरि बोले मस्क

गत वर्ष अगस्टमा टेस्लाका संस्थापक एलन मस्कले भारतमा आफ्नो कम्पनीले कार उत्पादनको काम सुरु गर्ने बताएका थिए । तर, यसका लागि उनले त्यति बेला एउटा सर्त राखेका थिए । 

उनको सर्त थियो, उनको आयातित कार भारतमा सफल भएपछि उनले कम्पनी नै भारतमा खोल्नेछन् ।

तर, अब मस्कले आफूहरुले कुनै पनि देशमा कारको कुनै कम्पनी वा म्यानुफ्याक्चरिङ युनिट नखोल्ने बताएका छन् । पहिले आफूले गाडी बेच्न नपाएसम्म यस्तो गर्नुको कुनै अर्थ नभएको पनि उनले बताएका छन् ।

उनले सामाजिक सन्जाल ट्विटरमा ट्विट गर्दै यस्तो बताएका हुन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार १२:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया