आज ४ बजे बजेट भाषण, सांसदहरू ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

आज दिउँसो ४ बजे बजेट भाषण सुरु हुँदैछ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । 

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा प्रस्तुत हुन लागेको हो । 

संसद सचिवालयले ३ः४५ बजे नै सांसदहरूलाई संसद् भवन छिरिसक्न आग्रह गरेको छ । 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार ६:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया