तरकारी-फलफूलको आयात ३० प्रतिशतले घटाइने, ५ वर्षमा व्यापार सन्तुलन कायम गरिने

आधारभूत कृषि क्षेत्रको आयात आगामी वर्ष ३० प्रतिशतले कम गरिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै उनले भने 'आधारभूत कृषि क्षेत्र धान, गहुँ, मकै तरकारी, फलफूलको आयात आगामी वर्ष ३० न्यूनतम ३० प्रतिशतले कमी गर्ने । आगमी वर्ष निर्यात दोब्बर गर्ने । आयात २० प्रतिशतले घटाउने र आगामी पाँच वर्षभित्र व्यापास सन्तुलन कायम गर्ने।'





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १६:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया