के-के छन् आगामी वर्षको बजेटका प्राथमिकता ?

सरकारले बजेटमा कृषि क्षेत्रदेखि निर्वाचनसम्मलाई प्राथमिकतामा राखेको छ । आगामी वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्ने भएकाले सरकारले त्यसलाई प्राथमिकता राखेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै कृषि क्षेत्रको रूपान्तरण, उत्पादन र उत्पादकको वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणलगायतका विषय आगामी वर्षको बजेटको प्राथमिकतामा रहेको बताए ।

यी हुन बजेटका प्राथमिकता 

कृषि क्षेत्रको रुपान्तरण 
उत्पादन र उत्पादकको वृद्धि 
रोजगारी सिर्जना र गरिबी निवारण 
स्थानीय आर्थिक विकास 
मानव संसाधन विकास 
पूर्वाधार विकास 
जलविद्युत्त विकास 
पर्यटन क्षेत्रको पुनर्उत्थान 
जलवायु परिर्वतनका जोखिम न्यूनीकरण 
प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन 
आवधिक निर्वाचन 
वैज्ञानिक अनुसन्धान र विकास 
पूर्वाधारण विकास





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १६:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया