पुष्पलाललाई ९ अर्ब, हुलाकीलाई ६ अर्ब

सरकारले पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उक्त बजेटबाट २ सय ३५ किलोमिटर सडक कालोपत्र गर्नुको साथै १६ पुल निर्माण हुने छन् ।

यस्तै सरकारले वर्षौंदेखि निर्माण भईरहेको हुलाकी राजमार्ग निर्माणका लागि ६ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यो बजेटबाट ३०० किलोमिटर सडक कालोपत्रे गरिनुको साथै २४ पुल निर्माण गरिने छ । यस्तै ६७ वटा नयाँ पुल निर्माण कार्य समेत सोही बजेटबाट गर्ने सरकारको योजना छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १७:५६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया