साउनसम्ममा सिंहदरबारमा एलपी ग्यास विस्थापन गरिने

सरकारले साउनभित्र प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारबाट एलपी ग्यास चुलो विस्थापन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन महिनाभित्र सिंहदरबारका ग्यास चुलोलाई बिजुली चुलोले विस्थापन गर्ने घोषणा गरे ।

उनले सरकारले एलपी ग्यास विस्थापित गर्ने नीति लिइएको बताए । 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया