चक्रपथ विस्तारका लागि १ अर्ब

सरकारले चक्रपथ विस्तारका लागि १ अर्ब बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सवारी चापलाई कम गर्न कंलकी र नारायणगोपाल चोक विस्तार खण्डका लागि १ अर्ब विनियोजन गरेको जनाएका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:१७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया