अब सार्वजनिक पद धारण गर्नेले हेटाैंडा कपडा उद्याेगबाट उत्पादित पाेशाक लगाउनु पर्ने

सार्वजनिक पद धारण गर्ने व्यक्तिले हेटौंडा कपडा उद्योगबाट उत्पादित पोसाक लगाउनुपर्ने व्यवस्था गरिनेछ ।

आगामि आर्थिक वर्षका लागि बजेट भाषणमा सरकारले याे घोषणा गरेकाे हाे । 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया