सरकारले नयाँ सवारी साधन नकिन्ने, बिग्रिएकाकाे लिलामी गरिने

 सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत आगामी आर्थिक वर्षमा सरकारी कार्यालयको लागि सवारीसाधन खरिदको व्यवस्था नगरिएको बताए ।

उनले सञ्चालन हुन नसक्ने गरी बिग्रिएका सवारीसाधन लिलामी गरिने बताए ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १८:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया