करदाताले करचुक्ता प्रमाणपत्र आफैं लिन सक्ने भएका छन् ।
बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले करदाताले आफैँ करचुक्ता विवरण प्रिन्ट गर्न सक्ने घोषणा गरेका हुन् ।
हाल कर चुक्ता विवरण लिन कर कार्यालय जानु पर्ने बाध्यता छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।