आर्थिक वृद्धि ८ प्रतिशत गर्ने सरकारकाे लक्ष्य, मूल्यवृद्धि ७ प्रतिशतमा सिमित पारिने

सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।

चालु आवको लागि सरकारले ७ प्रतिशतको दरमा आर्थिक वृद्धि हुने लक्ष्य राखेको भएपनि केन्द्रीय तथ्यांक विभागले भने ५.८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

मूल्य वृद्धि ७ प्रतिशतमा सीमित पार्ने सरकारी लक्ष्य छ। 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १९:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया