सरकारले आगामी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि थप सवारीसाधन खरिद नगर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष १५ प्रतिशत चालू खर्च घटाउने घोषणा गर्दै नयाँ सवारीसाधन नकिन्ने घोषणा गरेका हुन् ।
मर्मतसम्भार गर्दा सञ्चालनमा नआउने सवारी लिलामी गरिने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।