सरकारको नयाँ अभियानः एलपी ग्यास छोडौँ, विजुली जोडौँ

सरकारले आगामि वर्षबाट एलपी ग्यासको प्रयोगलाई निरुत्साहित गर्ने नीति लिएको छ । सरकारले एलपी ग्यास छोडौं बिजुली जोडौँ अभियान सुरु गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण प्रस्तुत गर्दैै यो अभियान सुरु गरिने बताएका हुन् । 

उनले १ लाख घरधुरीमा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँच पुर्याउने बताएका छन्।

यसका लागि विद्युत् उपयोगमा अनुदान प्रदान गर्ने नीति लिएको उनले बताएका छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २०:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया