पहाडी र हिमाली क्षेत्रमा रोपवे निर्माणको कार्य थाल्ने

आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै पहाडी र हिमाली क्षेत्रमा ढुवानीलाई सहज गर्न सरकारले रोपवे निर्माणको कार्य थाल्ने बताएका छन् । यसका लागि आगामि आर्थिक वर्षमा अध्ययन गरिने उनले जानकारी दिए । 

अर्थमन्त्री शर्माले ढुवानीको सहजताका लागि रोपवे व्यवस्थापनको अध्ययन गरिने बताएका हुन् ।

‘पहाडी र हिमाली क्षेत्रमा ढुवानी सुविधा उपलब्ध गराउन रोपवे सेवा विकासको सम्भाव्यता अध्ययन  गरिनेछ, उनले भने ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २०:२७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया