बढ्यो कोरोना : देशभर १०१, उपत्यकामा मात्रै २७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १०१ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १०० जना होम आइसोलेसनमा र एकजना आइसियूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौं उपत्यकामा मात्रै २७ संक्रमित थपिएका छन् । उपत्यकाका तीनमध्ये आज काठमाडौंमा ७ र ललितपुरमा १ जना संक्रमित थपिएका हुन् । 

आजसम्म ३६ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य छ । 





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १७:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया