अब समृद्धि र नितेशको प्रेम ओपन

गायक नितेशजंग कुँवर र गायिका तथा भ्लगर समृद्धि राई प्रेममा चुर्लुम्म छन् । उनीहरुबीच प्रेम रहेको कुरा अब गोप्य रहेन । यसको खुलासा गरेका हुन्, नितेशले नै ।

उनले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा स्टोरी राखेका छन् । त्यसमा समृद्धिलाई अंकमाल गरेको तस्वीर मात्र छैन, उनले लेखेका छन्– विथ माइ क्विन ।

अनि समृद्धिले पनि यसलाई सेयर गरेकी छिन् । 

केही दिनअघि मात्र नितेशको बर्थडे पार्टीमा समृद्धि पुगेपछि यी दुईबीच प्रेम रहेको हुनसक्ने हल्ला चलेको थियो ।





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ३:१५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया