स्कुले बालबालिकाले यसरी मनाए वातावरण दिवस [तस्वीरहरू]

विश्व वातावरण दिवसलाई विभिन्न सचेतना कार्यक्रम गरेर मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।

नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । यस अवसरमा विभिन्न संघसंस्थाहरूले बोटबिरुवा रोपिएर तथा सरसफाइका कार्यक्रम आयोजना गरेका गरेका छन् । स्कुले नानीबाबुहरुले पनि वृक्षारोपण कार्यक्रममा फलफूललगायतका विभिन्न बोटबिरुवा रोपेर यो दिवस मनाएका छन् । हेर्नुहोस तस्वीरहरू 





 

  • प्रकाशित मिति : जेठ २२, २०७९ आइतबार १४:१०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया