विश्व बैंकबाट सवावेशी विकासका लागि १२ अर्ब ऋण लिइने

सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि १० करोड अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । 

‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि १०० मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) सहुलियत पूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी दिँदै गृहमन्त्री बालकृष्ण खाणले बताए । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार १७:२९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया