तत्काल मल र बिउ उपलब्ध गराउन माग राख्दै विप्लवनिकट किसान महासंघको आन्दोलन [तस्बिरहरू]

नेत्रविक्रम चन्द विप्लवनिकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी आन्दोलनमा उत्रिएको छ । किसानलाई तत्काल मल र बिउ उपलब्ध गराउनुपर्ने तथा कालो बजारी नियन्त्रण गर्नुपर्नेलगायत माग राखेर महासंघ आन्दोलनमा उत्रिएको हो । आन्दोलनस्वरूप महासंघले आज रत्नपार्कस्थित​ शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको छ । 

हेराैँ तस्बिर :





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १४:३५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया