आइसिसीले फुकुवा गर्याे क्यानमाथिकाे कन्ट्रोल फन्डिङ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाउँदै आएको कन्ट्रोल फन्डिङ फुकुवा गरेकाे छ ।  

क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाकारी दिएकाे हाे ।

कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आइसिसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउनेछ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १८:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया