नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर २५ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । ३ हजार ९०५ वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५ जना संक्रमणमुक्त भएका छन् । 

आज थपिएकासँगै देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ । आज १ लाख ६८ हजार २१७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १७:२५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया