प्रदेश १ः बजेट माथिको छलफल ५ असारदेखि सुरु हुने

प्रदेश १ सरकारले ल्याएको बजेटमाथि आगामी ५ असारदेखि छलफल सुरु हुने भएको छ । सरकारले ल्याएको बजेटमाथि आगामी ५ असारदेखि  छलफल हुने भएको हो । 

प्रदेशभाको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली २०७४ को ११५ (१) बमोजिम आर्थिक वर्ष २०७९–८० का लागि राजश्व र व्ययको वार्षिक वार्षिक अनुमानमाथि छलफल हुने घोषणा गरे ।





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १८:१८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया