चलचित्र ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा

नेपाली चलचित्र ‘चिसो मान्छे’आजबाट प्रदर्शनमा आउने भएको छ ।  स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेकाे हाे ।

कर्णाली आसपासको कथा बोकेको याे चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । उनले  यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए । 

 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ९:३३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया