परराष्ट्रमन्त्री भन्छन्– एसपिपी नेपालको हितमा छैन, अघि बढ्दैन

पराराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) नेपालको हितमा नभएकाले अघि नबढ्ने बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा छलफलका लागि पुगेका परराष्ट्र मन्त्रीले खडकाले ‘एसपीपी’को च्याप्टर क्लोज भएको भन्दै कुनै पनि प्रक्रिया अघि नबढ्ने बताएका हुन । 

बैठकमा प्रधानसेनापति प्रभुराम शर्मालगायत छलफलमा छन् ।  





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ९:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया