नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विभिन्न २० बुँदे काठमाडौं संकल्प जारी गरेका छन् । बिहीबारदेखि सुरु राजधानीमा आयोजित २ दिने भेलाबाट उनीहरुले २० बुँदे काठमाडौं संकल्प जारी गरेका हुन् ।
नेकपा एमालेका जनप्रतिनिधिहरुले सुशासन, सदाचार कायम गर्ने लगायतका विभिन्न २० बुँदे संकल्प गरेका हुन् ।
हेर्नुहोस् यस्तो छ संकल्पपत्र
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।