सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह कञ्चनपुरमा भएको छ ।
विश्वविद्यालयको १३औँ स्थापना दिवससँगै दोस्रो दीक्षान्त समारोहमा दीक्षित हुने १ हजार १८ विद्यार्थीमध्ये ३ सय १८ सहभागी भएका छन् ।
स्नातकोत्तर तहमा कुलपति पदक ४ जना, स्नातक तहमा उपकुलपति पदक ८ जनासहित स्नातक र स्नातकोत्तर तह गरी ५८ जना गोल्ड मेडल पाएका छन् ।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेल, मुख्यमन्त्री त्रिलोचन भट्टलगायत सहभागी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।