राप्रपा नेपालको सुदूरपश्चिम अध्यक्षमा ललित जोशी मनोनीत

राप्रपा नेपालको सुदूरपश्चिम अध्यक्षमा ललित जोशी मनोनीत भएका छन्।

अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम जोशीलाई सुदूरपश्चिम प्रदेको अध्यक्षमा मनोनीत गरेका हुन्।

जोशीलाई जिम्मेवारी दिँदै थापाले हिन्दू राष्ट्रको पुनर्स्थापना र राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा लाग्न निर्देशन दिएका छन्।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १८:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया