एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक जारी [तस्बिरहरू]

नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय परिषदको बैठक आजबाट सुरु भएको छ । बैठक कमलादीस्थित नेपाल प्रज्ञा भवनमा जारी छ । बैठकमा देश तथा प्रवासबाट समेत १ हजार ५ सय प्रतिनिधि सहभागी छन् । मन्त्रिमण्डल पुनर्गठनको विषयलाई लिएर आन्तरिक विवादमा मुछिएको नेकपा एसले पार्टी भावी रणनीति र योजनाका बारेमा अध्यक्ष नेपाल र महासचिव बेदुराम भुसाललगायतका प्रतिवेदनमाथि छलफल गर्नेछ ।

तस्बिरमा नेकपा एसको केन्द्रीय परिषद् बैठक :





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १३:२९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया