विराटनगर जलमग्न [तस्वीरहरू]

मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । अविरल वर्षाका कारण विराटनगरका धेरै स्थान जलमग्न भएका हुन् । 

विराटनगरका सिंघीया र केशलीया खोला आसपासका वस्तीहरू डुबानमा परेका छन् । त्यस्तै विराटनगरका दक्षिणी क्षेत्रहरूसमेत जलमग्न भएको छ । विभिन्न वस्ती डुवानमा पर्न थालेपछि स्थानीय सुरक्षित स्थानमा जाने तयारीमा छन् । 

अहिले केशलीया र सिंघीया खोलामा पानीको स्तर निकै बढेको छ ।



 



  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १४:१३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया