ऐतिहासिक जगन्नाथ रथयात्रा सुरू  [फोटो फिचर]

सुन्धारास्थित प्राचीन जगन्नाथ मन्दिर अगाडिबाट ऐतिहासिक जगन्नाथ रथयात्रा सुरू गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले ३७औँ रथयात्रा महामहोत्सवको आयोजना गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरती गरेर रथयात्राको शुभारम्भ गरिन् । उक्त रथयात्रा मन्दिरबाट सुरू भएर टुँडिखेलमा समापन गरिनेछ ।

इस्कोन नेपालका प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न रथयात्राको आयोजना गरिएको बताए । सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलो पटक रथयात्रा गरिएको आयोजकले जनाएको छ । सुन्धाराबाट सुरु भएको रथयात्राले सहरका विभिन्न स्थानको परिक्रमा गरिने छ । 

हेर्नुहोस् रथयात्राका तस्बिरहरू   

 





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १४:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया