नोभाक जोकोभिच विम्बल्डनको चौथो चरणमा

सर्बियन स्टार नोभाक जोकोभिच विम्बल्डन टेनिस प्रतियाेगिताको चौंथो चरणमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति आफ्नै देशका मिओमिर किचमानोभिचलाई ३-० ले हराउँदै जोकोभिचले चौंथो चरणमा स्थान सुरक्षित गरेका हुन् ।

साविक विजेता जोकोभिचले खेल  ६-०,६-३ र ६-४ ले आफ्नो पक्षमा पारे । अब उनले डच खेलाडी टिम भान रिजथोभेनको सामना गर्नेछन्  । टिम जर्जियाका निकोलोज बासिलासभिलीलाई ६-४,६-३ र ६-४ ले हराउँदै चौथो चरणमा पुगेका हुन् । 





  • प्रकाशित मिति : असार १८, २०७९ शनिबार ७:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया