रामेछाप बस दुर्घटना : मृतकको संख्या ११ पुग्यो, पहिचान खुल्न बाँकी

रामेछापको सुनापती गाउँपालिकामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

घटनास्थलमा ९ र र उपचारका लागि लैजाँदै गर्दा बाटोमा दुई जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए ।  

मृतकको पहिचान खुल्न बाँकी छ । डिएसपी थिङका अनुसार २७ जना सवार बसमा एकजना बेपत्ता छन् । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइते केहीको अवस्था गम्भीर छ । 





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार १२:२१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया