सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ ।
आइतबार बिहानैदेखि प्रहरी हस्तक्षेप सुरु भएको नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताए ।
हतियारसहित तैनाथ भएको प्रहरीले हामीलाई कार्यालयको मूल गेटमा नै रोक प्रवेशमै रोक लगाएर प्रहरीले सर्वोच्चको फैसलालाई वेवास्ता गरेको तिम्सिनाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।