अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा स्वयंले सम्हाल्ने

अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले सम्हाल्ने भएका छन् । 

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २०:१०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया