माओवादी केन्द्रको १५ जना स्थायी कमिटीमा को-को परे ?

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४१ सदस्यीय स्थायी समिति गठन गरेको छन् । 

बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले ४१ सदस्यीय स्थायी समिति गठन गरेका हुन् ।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी बैठकले ४१ सदस्य स्थायी समिति गठन गरेको र अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै राखिएको बताए । अबको केही दिनमा नै थप सदस्यको टुंगो लाग्ने उनले बताए ।

१. पुष्पकमल दाहाल प्रचण्ड
२. नारायणणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. गणेश शाह
५. गिरिराजमणि पोखरेल
६. चक्रपाणी खनाल
७. जनार्दन शर्मा
८. देव गुरुङ
९. देवेन्द्र पौडेल
१०. पम्फा भुसाल
११. वर्षमान पुन
१२. मात्रिका यादव
१३. लीलामणि पोखरेल
१४. शक्तिबहादुर बस्नेत
१५. हरिबोल गजुरेल





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १९:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया