शिक्षाको विकासबिना समृद्ध हासिल हुन सक्दैन : मन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिक्षाको विकासबिना समृद्ध हासिल हुन नसक्ने बताएका छन् ।

‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’ त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उनले भने ।

मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङरोल गर्नसक्ने बनाउन पनि आग्रह गरे । 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार ८:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया