निःशुल्क प्राविधिक शिक्षाको परीक्षा केन्द्र निर्धारण

काठमाडौँ–प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका छात्रछात्रालाई निःशुल्क रूपमा प्राविधिक शिक्षा पढाउने कार्यक्रमअनुसार आवेदन दिनेहरुको प्रवेश परीक्षासम्बन्धी तालिका निर्धारण गरेको छ । 

परिषद्ले प्राविधिक एसएलसी र डिप्लोमा/प्रमाणपत्र तहको अध्ययनका लागि प्रवेश परीक्षा माघ १२ गते सञ्चालन हुने जनाएको छ । परीक्षा बिहान सवा १० बजेदेखि सुरु हुनेछ भने तोकिएको केन्द्रबाट माघ १० र ११ गते प्रवेश परीक्षा लिनुपर्नेछ । 





  • प्रकाशित मिति : माघ ५, २०७५ शनिबार ८:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया